नेप्से परिसूचक आइतबार ३२.१६ अंकले घट्यो

नेप्से परिसूचक आइतबार ३२.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ८ । नेप्से परिसूचक आइतबार ३२.१६ विन्दुले घटेर २५९६.७४ अंकमा आएको छ ।

करिब ३ महिनापछि नेप्से सूचक २६ सय विन्दुभन्दा तल बन्द भएको हो । आइतबार ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको हो ।

आज ३ सय १० कम्पनीको २ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा दोर्दी खोला जलविद्युत कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र बुटवल पावर कम्पनी परेका छन् ।

Published Date: 22 June 2025
Website | + posts




















ताजा
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?