शुक्रबार सुनको मूल्य स्थिर

शुक्रबार सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, जेठ २३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन तथा चाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।

आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको संघले जनाएको छ । सुनको किनबेच आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ७५ रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदीको कारोबार प्रतितोला २ हजार ७५ रुपैयाँमा भएको थियो ।

Published Date: 06 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग