काठमाडौँ उपत्यकाका स्थानीय तहलाई संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँको अनुदान प्राप्त

काठमाडौँ उपत्यकाका स्थानीय तहलाई संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँको अनुदान प्राप्त : Icon Khabar

काठमाडौँ, जेठ १९ । काठमाडौँ उपत्यकाका स्थानीय तहले मात्रै संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय हस्तान्तरणबापत काठमाडौं उपत्यकामा रहेका स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं जिल्लामा काठमाडौं महानगपालिका सहित ११ वटा स्थानीय तह रहेका छन् ।

त्यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिकासहित ६ वटा तथा भक्तपुर जिल्लाका चारवटा स्थानीय तह रहेका छन् । यी समेत २१ वटा स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गर्न लागेका हुन् ।

कुन स्थानीय तहलाई कति अनुदान (सूचीसहित)

Published Date: 02 June 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो