बुधबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ७ । बुधबार स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने एकैदिन ५ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेको छ । यो वृद्धिसँगै चाँदीको कारोबार प्रतितोला १ हजार ९९० रुपैयाँमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2025
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने