भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग : Icon Khabar

भक्तपुर, वैशाख २९ । भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू टिस्युपेपर, कागज, पानीमा नघुल्ने पदार्थहरू नमिसिएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनाएको छ।

विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे प्रष्ट पारेकाे हो। पछ्छिलो समय भक्तपुरको जुजु धौमा अखाद्य वस्तु हरु मिसाइएको भनेर सामाजिक संजालमा भिडियो र तस्बिर पोष्ट भएपछी विभागले अनुगमन थालेको थियो। जस अन्तर्गत जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू नमिसिएकाे जानकारी दिएको हो।

Published Date: 12 May 2025


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग