मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २३ । घरेलु बजारमा सुनको मूल्यमा उछाल आएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५ हजार ३ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार स६ सय रुपैयाँमा कारोबार भएको थियाो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ५छ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2025
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)