आइतबार नेप्से परिसूचक ३.४४ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ३.४४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २१ । आइतबार नेप्से परिसूचक ३.४४ विन्दुले घटेर २६२०.३९ अंकमा अडिएको छ ।

आज ९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।

आज ३ सय २२ कम्पनीको २ करोड १९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी विद्युत कम्पनी परेका छन् ।

Published Date: 04 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग