स्टन्ट गरेर देश बन्छ ? : उपमेयर सुनिता डंगोल

स्टन्ट गरेर देश बन्छ ? : उपमेयर सुनिता डंगोल : Icon Khabar

काठमाडौँ, वैशाख ११ । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले अहिले धेरैले स्टन्ट गर्ने भन्दै त्यसले देश नबन्ने बताएकी छिन्। सत्तारुढ नेकपा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको युवा ‘सेलिब्रेसन’मा सम्बोधन गर्दै उनले देश बनाउन योजना बनाउनुपर्नेमा जोड दिइन्।

अहिल सही इतिहास लेख्ने उपयुक्त समय आएको भन्दै डंगोलले युवाहरुलाई त्यसका लागि आँट गर्न समेत आग्रह गरिन्।

Published Date: 24 April 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु