काठमाडौँको बबरमहलमा राप्रपाको प्रदर्शन

काठमाडौँको बबरमहलमा राप्रपाको प्रदर्शन : Icon Khabar

काठमाडौँ, वैशाख ९ । राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका पार्टीका नेताहरूको रिहाइको माग गर्दै मंगलबार बबरमहलस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ ।

“अवस्था बदल्न व्यवस्था बदलौँ” भन्ने नाराका साथ राप्रपाको काठमाडौँ जिल्ला इकाइले प्रदर्शन गरेको हो । राप्रपाले आजै देशभरका सबै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

Published Date: 22 April 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग