बुधबार नेप्से परिसूचक १३.९० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक १३.९० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, चैत २७ । बुधबार नेप्से परिसूचक १३.९० अंकले बढेर विन्दुमा बन्द भएको छ ।

आज ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनको सुरुवाती कारोबारमा नेप्से सूचकले २७ सयको मनोवैज्ञानिक रेखा पार गरेपनि अन्तिममा पुनः तल आएर बन्द भएको हो ।

आज ३ सय १७ कम्पनीको १ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड ७५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Published Date: 09 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु