मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २० । मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घटेको छ । यससँगै सूचक २८४६.३० अंकमा अडिएको छ । १२ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकम औसतमा राम्रो भए पनि अघिल्लो दिनको तुलनामा भने केही कम हो । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

आज ३ सय १८ कम्पनीको २ करोड ६३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँ भन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सिन्धु विकास बैंक परेका छन् ।

Published Date: 04 March 2025
Website | + posts




















ताजा
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?