आज जनकपुरमा सबैभन्दा बढी ३२ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान

आज जनकपुरमा सबैभन्दा बढी ३२ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान : Icon Khabar

काठमाडौँ, फागुन १८ । आज जनकपुरमा यो हिउँदको सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जनकपुरमा सबैभन्दा बढी ३२ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको हो ।

यहाँको न्युनतम तापक्रम ३० डिग्री छ । यस्तै, विराटनगरको तामक्रम २९ देखि ३१ डिग्रीसम्म हुने जनाइएको छ ।

धरानको तापक्रम २८ देखि ३० डिग्रीसम्म रहेको महाशाखाको अनुमान छ । काठमाडौँको तापक्रम २२ देखि २४ डिग्रीसम्म रहेको छ । यस्तै सबैभन्दा कम तापक्रम जुम्लामा आज राती माइनस एक डिग्रीसम्म हुने महाशाखाको अनुमान छ । आज कुनै पनि सहरमा पानी पर्ने सम्भावना नदिएको महाशाखाले जनाएको छ ।

Published Date: 02 March 2025


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग