काठमाडौँको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, ११ जनाभन्दा बढी घाइते

काठमाडौँको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, ११ जनाभन्दा बढी घाइते : Icon Khabar

काठमाडौँ, माघ २४ । काठमाडौँको कमलपोखरी क्षेत्रमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । उक्त क्षेत्रमा रहेको सानदार मःम पसलमा आज बिहान ठूलो आवाजका साथ ग्याँस सिलिण्डर विष्फोट भएको हो ।

घटनापश्चात सुरक्षाकर्मी र एम्बुलेन्स विष्फोट भएको स्थानमा पुगेका छन् । घटनामा सोही पसलमा काम गर्ने ११ जनाभन्दा बढी घाइते भएका छन् । घटनासम्बन्धि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Published Date: 06 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु