सोमबार नेप्से परिसूचक १०.६१ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १०.६१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ १४ । सोमबार नेप्से परिसूचक १०.६१ विन्दुले घटेर २६३३.३२ अंकमा आएको छ ।

आज ८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक बढेका छन् ।

आज ३ सय १२ कम्पनीको १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८३ लाख रुपैयाँ भन्दा बढीसहित कारोबार रकममा सिन्धु विकास बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

Published Date: 27 January 2025


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग