अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने ट्रम्पको दोस्रो प्रयास सफल होला ?

अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने ट्रम्पको दोस्रो प्रयास सफल होला ? : Icon Khabar

वाशिङ्गटन (अमेरिका), माघ ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।

ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन । – सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 21 January 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग