भक्तपुरमा आजदेखि ‘ङालाकेगु’ जात्रा सुरू, आज सूर्यमढी टोलमा जात्रा हुने

भक्तपुरमा आजदेखि ‘ङालाकेगु’ जात्रा सुरू, आज सूर्यमढी टोलमा जात्रा हुने : Icon Khabar

भक्तपुर, माघ २ । नेपालको एक ऐतिहासिक एवं लामो जात्राको रूपमा परिचित नवदुर्गा भवानीको ‘ङालाकेगु’ जात्रा आज बाट भक्तपुरमा सुरू हुँदैछ।

भक्तपुर नगरपालिकाको सूर्यमढी टोलमा आज बुधबार ​ङालाकेगु’ जात्रा हुन लागेको हो। प्रत्येक वर्ष भक्तपुर नगरपालिकाका विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट सुरू हुने परम्परा छ।

Published Date: 15 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु