रास्वपा सभापति लामिछाने दुई दिन हिरासतमा रहने

रास्वपा सभापति लामिछाने दुई दिन हिरासतमा रहने : Icon Khabar

काठमाडौं, पुस २९ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दुई दिन हिरासतमा रहने भएका छन् ।

सोमवार थुनछेक वहस नसकिएपछि लामिछाने पर्सि माघ २ गतेसम्म हिरासतमा नै बस्नु पर्ने भएको हो । वहस लामो भएपछि जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउने आदेश दिएको हो ।

माघ १ गते सार्वजनिक विदा भएका कारण लामिछाने थप एक दिन हिरासतमा बस्नु पर्ने भएको हो ।

Published Date: 13 January 2025


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु