कच्चा तेलको मूल्य बढ्यो

कच्चा तेलको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, पुस १४ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.४१ प्रतिशतले बढेर प्रतिब्यारेल ७०.६० डलर कायम भएको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.२४ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.१७ डलर कायम भएको छ । चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने निर्णय गरेसँगै चीनको आर्थिक वृद्धि उकालो लाग्ने अपेक्षाकाबीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो ।

यसले बजारको बुलिस सेन्टिमेन्टलाई बल पुगेको जनाइएको छ ।

Published Date: 29 December 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु