सन् २०२४ मा बलिउडमा भएका घटनाहरु

सन् २०२४ मा बलिउडमा भएका घटनाहरु : Icon Khabar

मुम्बई, पुस ८ । सन् २०२४ सकिन अब केहि दिन मात्र बाँकी छ । अबको ११ दिनमा हामी २०२४ लाई बिदा गरेर सन् २०२५ लाई स्वागत गरिरहेका हुनेछौं । सन् २०२४ ले धेरै अविस्मरणीय क्षण दिएर हामीबाट विदा हुँदैछ । केहि मीठा त केहि तीता क्षणहरु यो वर्ष हामी सबैले बितायौँ ।

त्यसो त यस्तै तीता–मीठा र सुख–दुःख सामान्य मानिसको जीवनमा मात्र नभएर फिल्म क्षेत्रमा पनि देखिएको छ । विश्वको दोस्रो ठूलो फिल्म उद्योग बलिउडको कुरा गर्नु पर्दा सन् २०२४ मा केहि त्यस्ता घटनाहरु घटे, जुन सधैँ स्मरणमा रहिरहने छ । यो वर्ष भएका त्यस्ता घटना, विवाद तथा चर्चा, जसले बलिउडमा भूकम्प ल्याउने नै काम गर्यो ।

भारतको फिल्म तथा टेलिभिजन उद्योगको कुरा गर्ने हो भने यो वर्ष भरि त्यस्ता विवादहरू भए, जुन यसअघि कहिल्यै भएका थिएनन् । चाहे त्यो पूनम पाण्डेको मृत्युको झुटो चर्चा होस् अथवा कंगना रनावतको थप्पड प्रकरण, सलमान खानमाथि हत्याको कोशिश अथवा अल्लू अर्जुनलाई जेल सजायसम्मका घटना तथा विवादहरु वर्षभरि नै चर्चामा रहेका छन् ।

अल्लू अर्जुनलाई पक्राउदेखि जेल सजायसम्म, सलमान खानलाई ज्यान मार्ने धम्कि, पूनम पाण्डेको विवाद, कंगना रनौतको थप्पड काण्ड, पूनम पाण्डेको विवाद, नेहा कक्करलाई मार्ने धम्की, अरमान मलिकको बिग बोसमा इन्ट्री, रुपाली गांगुलीको पोल खुलेपछि…, दिव्या खोसला र करणबीच तनाव

Published Date: 23 December 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी