पेट्रोलको मूल्य प्रतिलिटर रू २.१८ ले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर रू २.१८ ले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १ । नेपाल आयल निगमले आइतवार राति एउटा प्रेस विज्ञप्ती जारी गर्दै आज मध्य रातिदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्यमा थपघट गरिएको जनाएको छ ।

इन्डियल आयल कर्पोरेसनबाट आज डिसेम्बर १५ का दिन प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रसत लिटर २।१८ पैसाले बढेर आएका तथा डिजेलमा १।४८ पैसा घटेर आएको छ ।

त्यसैले निगम सञ्चालक समितिको निर्णय अनुसार पुस १ गते राति १२:०१ बजेदेखि लागू हुने गरि साविकको खुद्रा मूल्य पेट्रोलमा दुई रुपैयाँ बढाइएको छ भने डिजलमा प्रति लिटर दसई रुपैया घटेको छ ।

यसअनुसार अब काठमाडौंमा पेट्रोल प्रति लिटर १६२ रुपैयाँ तथा डिजेल प्रसत लिटर १५१ रुपैयाँमा उपलब्ध हुनेछ ।

Published Date: 16 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता