मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक : Icon Khabar

काठमाडौं, पुस १ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा समस्या देखिएको छ।

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ। महाशाखाको वेबसाइट लग इन गर्दा ‘क्याप्टेन स्मोकर’ को पेज देखिएको छ।

Published Date: 16 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता