काठमाडौँ उपत्यकामा चिसो बढ्दै, सतर्क रहन आग्रह

काठमाडौँ उपत्यकामा चिसो बढ्दै, सतर्क रहन आग्रह : Icon Khabar
तस्बिर: द हिमालयन टाइम्स

काठमाडौं, मंसिर १० । पछिल्लो समय देशभरको तापक्रम दिनहुँजसो घटिरहेको छ । चिसो बढेसँगै तापक्रममा गिरावट आएको हो । यता, काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

सोमबार (मंसिर १० गते) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि आइतबार (मंसिर ९ गते) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ८.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै तापक्रम जनकपुरको २९.५ डिग्री सेल्सियस र सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

Published Date: 25 November 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु