आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कस्तो ?

आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कस्तो ? : Icon Khabar

काठमाडौँ, भदौ २७ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज अपराह्नपछि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

सिन्धुपाल्चोक र काभ्रे जिल्लामा भने भारी वर्षा गराउने बादल जम्मा भएको छ।

Published Date: 12 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु