आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, भदौ २२ । आज २०८१ भदौ २२ गते शनिबार, तद्अनुसार ७ सेप्टेम्बर २०२४ । आज भदौ शुक्ल चतुर्थी, गणेश चतुर्थी, पञ्चाङ्गः ब्रह्म विष्टि/भद्रा चित्रा, निजामती सेवा दिवस, राष्ट्रिय धर्मसभा दिवस, सूर्योदय बिहानः ०५ः४५ बजे, सूर्यास्त साँझः १८ः१७ बजे ।

आजको राशिफल

मेष: लगानीले लाभ दिनेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । कार्य प्रणालीमा सुधार हुनेछ ।

वृष: लाभको अवसर हात पर्नेछ । लगानीले लाभ दिने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मिथुन: जोखिमपूर्ण कार्य नगर्नु होला । आवश्यक वस्तु हराउन सक्ने छ, सावधान रहनु होला । अप्रत्याशित खर्च बढ्न सक्ने छ ।

कर्कट: वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । स्त्री वर्गबाट सहयोग प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । व्यापारमा वृद्धिको योग छ ।

कन्या: यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । कुनै मांगलिक कार्यको आयोजना हुनसक्छ ।

तुला: व्यापार–व्यवसायबाट लाभ हुनेछ । दौड़धूप बढ्ने छ । थकान तथा कमजोरी हुनसक्छ ।

वृश्चिक: सानो प्रयासले नै कार्यसिद्धि हुनाले प्रसन्नता बढ्ने छ । लगानीबाट लाभ हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्ने छ ।

धनु: शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ । विवाद नगर्नु होला ।

मकर: व्यावसायिक यात्रा लाभदायक रहने छ । आम्दानीमा वृद्धि हुनेछ । बुद्धिको प्रयोग गर्नु होला । भाग्यको साथ पाइने छ ।

कुम्भ: थकान महसूस हुनेछ । पुराना रोग बल्झिने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छन् । लगानीबाट लाभ हुनेछ । प्रसन्नता रहने छ ।

Published Date: 07 September 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न