आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ९ । आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ अंकमा आएर अडिएको छ ।

आज १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आइतबारको गिरावटसँगै बजार पुनः २८ सयको लाइनमा आएको छ ।

आज ३३३ कम्पनीको ४ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८४ करोड ६८ लाखभन्दा बढीसहित कारोबार रकममा अपि पावर अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् ।

Published Date: 25 August 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु