राष्ट्र बैंकद्वारा सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान

राष्ट्र बैंकद्वारा सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान : Icon Khabar

काठमाडौं, साउन ३२ । नेपाल राष्ट्र बैकले सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज गोरखापत्रमार्फत गरिएको सार्वजनिक सूचनाअनुसार राष्ट्र बैङ्कले सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन आह्वान गरेको हो ।

बैङ्कले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ । योग्य नेपाली नागरिकले भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन भर्न आव्हान गरेको छ ।

Published Date: 16 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय