बिहिबार नेप्से सूचक ३२.०२ अंकले बढ्यो

बिहिबार नेप्से सूचक ३२.०२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन १० । बिहिबार नेप्से सूचक ३२.०२ विन्दुले बढेर २५६८.११ अंकमा आइपुगेको छ ।

आज १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ३४ करोड १७ लाखभन्दा बढीसहित सानिमा जीआइसी इन्सुरेन्स परेका छन् ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

Published Date: 25 July 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग