युरोकपमा आजः पोर्चुगल र स्लोभेनिया भिड्दै

युरोकपमा आजः पोर्चुगल र स्लोभेनिया भिड्दै : Icon Khabar

काठमाडौं, असार १७ । जारी युरोकपअन्तर्गत आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदैछ । नेपाल समय अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि सुरु हुँदैछ ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल मात्र भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

Published Date: 01 July 2024


ताजा
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग