सार्वजनिक ऋण नतिरे विदेशीले नेपालको भूमि लिलाम गर्ने त होइन ? : सांसद सुवाल

सार्वजनिक ऋण नतिरे विदेशीले नेपालको भूमि लिलाम गर्ने त होइन ? : सांसद सुवाल : Icon Khabar

काठमाडौं, असार १७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक ऋण नतिरे विदेशीले नेपालको भूमि लिलाम गर्ने त होइन ? भनी सरकार संग प्रश्न सोधेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नेपालको सार्वजनिक ऋण कति पुग्यो भन्ने प्रश्न गर्दै ऋणको साँवा ब्याज भुक्तानी गर्न सरकारको आम्दानीका स्रोत के-के हुन् भन्दै प्रश्न सोधेका थिए ।

सावाँ ब्याज नतिरेका ऋणको घर जग्गा धितो लिलाम भएजस्तै सार्वजनिकबापत विदेशीले नेपालको भूमि लिलाम गरेर उठाउने त होइन ? भन्दै उनले सरकारको जवाफ मागेका थिए ।

Published Date: 01 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास