आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असार १ । आज २०८१ असार १ गते शनिबार, तद्नुसार १५ जुन २०२४ । आज जेठ शुक्ल नवमी, मिथुन सङ्क्रान्ति, वर्ल्ड एल्डर अब्युज अवरनेस डे, सूर्योदय बिहान: ५:०७ बजे, सूर्यास्त: साँझ १९:०१ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा मनोनुकूल रहने छ । भाग्यको साथ रहने छ । बोलीमा नियन्त्रण राख्नु होला ।

वृष: शारीरिक कष्टको सम्भावना छ । पारिवारिक समस्याबाट चिन्ता बढ़्न सक्छ । नयाँ आर्थिक नीति बन्ने छ ।

मिथुन: धार्मिक कार्यमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको‌ साथ रहने छ ।

कर्कट: लेन-देनमा हतार नगर्नु होला । धनागम हुनेछ । कुनै पनि प्रकारको झगडामा नपर्नु होला ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । चौतर्फी खुशीको‌ खबर प्राप्त हुनेछ ।

कन्या: व्यापार-व्यवसाय लाभदायक रहने छ । ऐश्वर्यका साधनहरूमा खर्च हुनेछ । आम्दानीको साधनहरुमा वृद्धि हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ ।

वृश्चिक:प्रेम-प्रसंगमा अनुकूलता रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । कुनै अपरिचित व्यक्तिमाथि अति विश्वास नगर्नु होला ।

धनु: अज्ञात भयले सताउने छ । व्यावसायिक यात्रा सफल रहने छ । प्रयास सफल रहने छ ।

मकर: स्वास्थ्यमा ध्यान दिनु होला । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस पुग्न सक्छ । शुभ समाचार प्राप्त हुनेछ ।

कुम्भ: सुखका साधनहरूमा खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । अप्रत्याशित लाभ हुन सक्छ ।

मीन: अप्रत्याशित खर्च बढ्ने छ । अपरिचित व्यक्तिमाथि विश्वास नगर्नु होला । आम्दानी भइरहने छ ।

Published Date: 15 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न