“टाटे सिमीले” गीतको म्युजिक भिडियो सार्वजनिक

“टाटे सिमीले” गीतको म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, जेठ १४ । चर्चित गायक आनन्द कार्की र सहिमा श्रेष्ठको स्वरमा चकलेटी हिरोको रुपमा चिनिने दिलिप रायमाझी र उषा उप्रेतीको मूल भूमिका रहेको “टाँटे सिमीले” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बाबुल गिरीको सङ्गीत, सुशील चालिसेको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो सुशील चालिसे युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

धन कुमार गिरी (बाबुल) को एरेन्जमेन्ट, राजिव शाहको रेकर्डिङ्ग; मिक्सिङ्ग मास्टरिङ्ग रहेको र उपेन्द्र शाही र स्मारिका खनालको समेत अभिनय रहेको उक्त म्युजिक भिडियोमा माइकल चन्दको निर्देशन रहेको छ ।

Published Date: 27 May 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु