सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ३१ । नेप्से परिसूचक सोमबार २४.३९ विन्दुले बढेर १९९८.८९ अंकमा आइपुगेको छ ।

आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३२० कम्पनीको ९५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंक परेका छन् ।

Published Date: 13 May 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी