सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर, चाँदी भने सस्तियाे

सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर, चाँदी भने सस्तियाे : Icon Khabar

काठमाडौं, वैशाख ५ । सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर भएको छ । बुधबार चाँदीकाे भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले गिरावट भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कराोबार भइरहेको छ ।

यसअघि मंगलबार भने सुनको मूल्यले एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । पछिल्ला समय सुनकाे भाउ निरन्तर बढेर ऐतिहासिक उचाइमा पुगेकाे छ ।

Published Date: 17 April 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय