मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख ४ । मंगलबार नेप्से परिसूचक १४.८१ विन्दुले घटेर १९९१.७१ अंकमा अडिएको छ । नेप्से सूचकका साथै कारोबार रकम पनि घटेर २ अर्ब १० करोड रुपैयाँमा खुम्चिएको छ ।

आज ३१२ कम्पनीको ५४ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सूर्यज्योति लाइफ इन्सुरेन्स र पोखरा फाइनान्स रहेका छन् ।

Published Date: 16 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी