आज बिहिबारको राशिफल

आज बिहिबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २२ । आज २०८० चैत २२ गते बिहीवार, तद्अनुसार ४ अप्रिल २०२४ । आज चैत कृष्ण दशमी, सिद्ध विष्टि, भद्रा श्रवण, सूर्योदय बिहान: ०५ः५० बजे, सूर्यास्त साँझ: १८ः२२ बजे ।

आजको राशिफल

मेष: ठूलो लाभ हुने योग छ । दूरदर्शिता तथा बुद्धिमानीबाट रोकिएका काम पूरा हुने सम्भावना छ । खर्चमा कमि ल्याउनु आवश्यक छ ।

वृष: राजकीय सहयोग पाइने छ । जीवनसाथीबाट सहयोग पाइने छ । नयाँ कार्यमा लाभ हुने सम्भावना छ । परिवारको प्रगति हुनेछ ।

मिथुन: पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । बौद्धिक कार्य सफल रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: व्यस्तता बढ्ने छ । बोलीमा नियन्त्रण आवश्यक छ । दिन प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

सिंह: रोकिएको कार्य पूर्ण हुनेछ । मेहनत सफल रहने छ । प्रसन्नता रहने छ ।

कन्या: यात्रा सफल रहने छ । लाभको अवसर बढ्ने छ । रचनात्मक कामको प्रतिफल पाइने छ ।

तुला: नवीन वस्त्राभूषण प्राप्त हुनेछ । यात्रा सफल रहने छ । प्रसन्नता कायम रहने छ ।

वृश्चिक: चोट अथवा दुर्घटनाबाट बच्नु होला । नयाँ काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

धनु: राम्रो खबर प्राप्त हुनेछ । प्रसन्नता रहने छ । पारिवारिक वातावरण सहयोगात्मक रहने छ ।

मकर: योजना फलीभूत हुनेछ । व्यवसाय लाभप्रद रहने छ । आत्मविश्वास बढ्नाले व्यापारिक लाभ हुने योग छ ।

कुम्भ: राजकीय सहयोग प्राप्त हुनेछ । रोकिएका कार्य पूर्ण हुनेछन् । अध्यात्ममा रुचि रहने छ ।

मीन: साझेदारीको नयाँ प्रस्ताव पाइने छ । साथीहरुको सहयोगले महत्वपूर्ण कार्य पूरा हुने छ । विवादलाई नबढाउनु होला ।

Published Date: 04 April 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी