सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता भेटिएन: आइजीपी बसन्त कुँवर

सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता भेटिएन: आइजीपी बसन्त कुँवर : Icon Khabar

काठमाडौँ, चैत १४ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा जवाफ दिदै कुँवरले अुनसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका हुन ।

उनले भने  ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन । अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

Published Date: 27 March 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु