आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ९ । आज २०८० चैत ९ गते शुक्रबार, तद्अनुसार २२ मार्च २०२४ । आज फागुन शुक्लपक्षको त्रयोदशी तिथि, मघा नक्षत्र, घृति योग, चन्द्र राशिः सिंह, प्रदोष व्रत, विश्व पानी दिवस, सूर्योदयः बिहान ०६०५ बजे, सूर्यास्तः साँझ १८ः१७ बजे ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा वृद्धिको योग छ ।

मिथुन: व्यय–वृद्धिबाट तनाव हुनेछ, बजेट बिग्रने छ । कुनै पनि महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला ।

कर्कट: लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ । लगानी शुभ रहने छ ।

सिंह: बढुवाको अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । थकान महसूस हुनेछ ।

कन्या: यात्रा सफल रहने छ । शारीरिक कष्ट हुनसक्छ । नयाँ योजना बन्ने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ । व्ययसाय लाभप्रद रहने छ ।

वृश्चिक: हतारमा कुनै पनि गल्ति नगर्नु होला । लामो समयदेखि रोकिएको पैसा प्राप्त हुने योग छ । या‍त्रा लाभदायक रहने छ ।

धनु: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अचानक लाभको योग छ । उत्साहले काम गर्न सक्नु हुनेछ ।

मकर: परिवारको आवश्यकताहरुका लागि व्यस्त हुनु पर्नेछ । अरुको झगड़ामा नगर्नु होला । लगानी गर्ने समय आएको छैन ।

कुम्भ: जोखिमपूर्ण कार्य नगर्नु होला । व्यवसाय सुस्त चल्ने छ । सुखका साधनहरुमा सोचविचार गरेरमात्र खर्च गर्नु होला ।

मीन: कुनै अपरिचित व्यक्तिको कुरा नसुन्नु होला । थोरै प्रयासबाटै काममा सफलता प्राप्त हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

Published Date: 22 March 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग