कांग्रेस सत्ताका लागि ‘पानी बिनाको माछा’ जस्तै तड्पिएकाे छः सांसद चौधरी

कांग्रेस सत्ताका लागि ‘पानी बिनाको माछा’ जस्तै तड्पिएकाे छः सांसद चौधरी : Icon Khabar

काठमाडौं, चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सत्ताका निम्ति ‘पानी बिनाको माछा’जस्तो गरी नतड्पिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई स्वीकार गर्न पनि आग्रह गरेका हुन्।

“सत्ताका लागि पानीबिनाको माछाका झैँ नतड्पिन माननीज्यूहरूलाई हार्दिक अनुराेध गर्दछु,” उनले भने, “ माननीयमाथि भएको जनताको मत र विश्वासको कदर गरेर उहाँ (रवि लामिछाने)लाई गृहमन्त्री तथा उपप्रधानमन्त्रीको रूपमा स्वीकार्न आँट गरौँ।”

Published Date: 18 March 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर