सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो : Icon Khabar

काठमाडौं, चैत ५ । साेमबार सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ५ सय रूपैयाँले घटेकाे हाे ।

आइतबार १ लाख २५ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २४ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ९ सय रूपैयाँ तोकिएको छ ।

त्यस्तै साेमबार चाँदीको मूल्य पनि घटेकाे छ । आइतबार प्रतितोला १ हजार ५ सय ३० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १० रूपैयाँले घटेर १ हजार ५ सय २० रूपैयाँमा काराेवार भइरहेकाे छ ।

Published Date: 18 March 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?