आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २४ । आज २०८० माघ २४ गते बुधबार, तदअनुसार फेब्रुअरी ७, २०२४ । आज माघ कृष्ण पक्ष द्वादशी, उत्तरषाढा नक्षत्र, सिद्दि योग, धनु राशिमा चन्द्रमा, सूर्यादय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ०५ः४९ बजे ।

आजको राशिफल

मेष: खानपिनमा ध्यान दिनु पर्नेछ । आर्थिक निर्णयहरू सावधानीपूर्वक गर्नु होला । । व्यवसायिक यात्रा लाभदायक रहने छ ।

वृष: सामाजिक प्रतिष्ठा बढ्ने छ । शत्रु सक्रिय रहने छन् । शारीरिक कष्टको सम्भावना छ ।

मिथुन: धार्मिक कार्यमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ पाइने छ ।

कर्कट: धनार्जन हुनेछ । कुनै पनि प्रकारको झगडामा नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । चौतर्फी खुशीको खबर प्राप्त हुनेछ ।

कन्या: व्यापार–व्यवसाय लाभदायक रहने छ । ऐश्वर्यका साधनमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । अपरिचित व्यक्तिमाथि अति विश्वास नगर्नु होला ।

धनु: कानूनी वाधा पैदा हुनेछ । अज्ञात भयले सताउने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ ।

कुम्भ: सुखका साधनहरुमा खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापार–व्यवसायबाट लाभ हुनेछ ।

मीन: अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ । पारिवारिक जमघटको योजना बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित