आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १२ । आज २०८० माघ १२ गते शुक्रबार, तद्अनुसार २६ जनवरी २०२४ । आज माघ कृष्ण प्रतिपदा, नक्षत्र–पुष्प, करण– बालव, योग– प्रीति, चन्द्र राशिः कर्कट, आज अन्तर्राष्ट्रिय भन्सार दिवस, सूर्योदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ १७ः३९ बजे ।

आजको राशिफल

मेष: मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीसंग आपसी तालमेल रहने छ । सुख–शान्ति कायम रहने छ ।

वृष: ठूलो लाभ हुने सम्भावना छ । प्रतिद्वन्दिता रहने छ । पार्टनरहरुको सहयोग समयमै पाउँदा प्रसन्नता रहने छ ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । बौद्धिक कार्य सफल रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

कर्कट: कार्यमा रुकावट आउने छ । व्यवसायबाट सन्तुष्टि हुने छैन । हतार नगर्नु होला ।

सिंह: प्रयास सफल रहनेछन् । कुनै ठूलो कार्यको समस्याहरु समाधान हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

कन्या: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

तुला: उत्तेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीबाट सहयोग पाइने छ । अप्रत्याशित लाभको योग छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यहरुमा वाधा आउने छ ।

धनु: अज्ञात भय तथा चिन्ता रहने छ । यात्रा सफल रहने छ । धनार्जन हुनेछ ।

मकर: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । प्रतिष्ठा वृद्धि हुनेछ ।

कुम्भ: पूजा–पाठ तथा सत्संगमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ ।

मीन: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । विवादलाई नबढाउनु होला । साथीहरु तथा आफन्तहरुको सहयोग पाइने छ ।

Published Date: 26 January 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो