मुकेश अम्बानी पुनः बने भारतका सर्वाधिक धनाढ्य व्यक्ति

मुकेश अम्बानी पुनः बने भारतका सर्वाधिक धनाढ्य व्यक्ति : Icon Khabar

काठमाडौँ, पुस २७ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पुनः भारतका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । अम्बानीको कुल सम्पत्ति २.८ बिलियन डलरले बढेर १०१.८ बिलियन डलर पुगेको छ। अम्बानी २०२२काे जूनपछि पहिलो पटक १०० बिलियन डलरको क्लबमा समावेश भएका छन्।

रिलायन्स इन्डस्ट्रिजमा अम्बानीको ४२ प्रतिशत शेयर छ। एक साताअघि अडानी समूहका अध्यक्ष गौतम अडानीले अम्बानीलाई उछिन्दै नेटवर्थको हिसाबले सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर अहिले भने मुकेश अम्बानी १०२ बिलियन डलरकाे सम्पत्तिसहित ब्लूमबर्ग अर्बपतिहरूको सूचीमा १२ औं स्थानमा रहकेा छन्। अडानी भने ९६.२ बिलियन डलरका साथ १४ औं स्थानमा छन् ।

Published Date: 12 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग