सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, पुस २३ ।  नेपाल राष्ट्र वैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५९ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९.१३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६५ रुपैयाँ रहेको छ ।

Published Date: 08 January 2024






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न