आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस २३ । आज २०८० पुस २३ गते सोमबार, तद्अनुसार ८ जनवरी २०२४ । आज पौष कृष्ण द्वादशी, गण्ड कौलव अनुराधा ।

आजको राशिफल

मेष: रोकिएका कार्यमा गति आउने छ । पारिवारिक सहयोग पाइने छ । मनोरञ्जक यात्रा हुनसक्छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

वृष: विवेकको प्रयोग गरौं । पारिवारिक सहयोग पाइने छ । स्वास्थ्य कमजोर रहने छ । काममा मन लाग्ने छैन ।

मिथुन: जीवनसाथीबाट सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ । बाहर जाने मन बन्ने छ । व्यवसाय लाभप्रद रहने छ ।

कर्कट: भूमि तथा भवन सम्बन्धि करोबारले ठूलो लाभ दिनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । ठूलो काम गर्न मन लाग्ने छ ।

सिंह: यात्रा मनोरञ्जक रहने छ । मन पर्ने भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य सफल रहने छ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

कन्या: धैर्य राख्नु होला, समयले सुधार्ने छ । मेहनत बढी गर्नु पर्नेछ । नकारात्मकता बढ्ने छ । अरुको कुरा नसुन्नु होला ।

तुला: पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थदर्शन हुन सक्छ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । साथीहरुसंग राम्रो समय व्यतीत हुनेछ । मनोरञ्जक यात्राको योजना बन्ने छ ।

धनु: मान–सम्मान पाइने छ । व्यापार मनोनुकूल चल्ने छ । योजना पुरा हुनेछ । घर–परिवारका साथ आराम तथा मनोरञ्जनका साथ समय व्यतीत हुनेछ ।

मकर: स्वास्थ्यलाई प्रा‍थमिकता दिनु होला । लेन–देनमा हतार गर्दा हानि हुनेछ । अनावश्यक जोखिम नलिनु होला । महत्वपूर्ण निर्णय लिने समय भएको छैन ।

कुम्भ: व्यापार–व्यवसाय मनोनुकूल चल्ने छ । भ्रमको स्थिति बन्न सक्छ । बुद्धिको प्रयोग गर्नु होला । कुनै ठूलो काम गर्ने योजना बन्ने छ ।

मीन: व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । कुनै नयाँ उपक्रम प्रारम्भ गर्न मन लाग्ने छ । यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्ति सम्भव छ ।

Published Date: 08 January 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु