काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन

काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन : Icon Khabar

काठमाडौं, पुस २० । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार (पुस २० गते) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि पुस ३ गते गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै तापक्रम जनकपुरको २७.२ डिग्री सेल्सियस र सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

Published Date: 05 January 2024
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक