पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिंदै

पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिंदै : Icon Khabar

काठमाडौं, मंसिर १४ ।  पूर्व मिस नेपाल श्रृंखला खतिवडाले लगनगाँठो कस्ने भएकी छन् । प्रेमी सम्भव सिरोहियासँग यहि मंसिर २८ गते उनले विवाह गर्ने तय भएको छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

सम्भवनसँग एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेकी श्रृंखलाले केहि अघि मात्र आफ्नो अफेयर स्वीकारेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् । श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने उनीहरु निकटस्थ स्रोत बताउँछन । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ ।

Published Date: 30 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग