आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १२ । आज २०८० मंसिर १२ गते मंगलबार, तद्अनुसरा २८ नोभेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष प्रतिपदा, रोहिणी- नक्षत्र, सिद्ध- योग, कौलव- करण, चन्द्रराशि- वृष, सूर्योदय: ६ः३६, सूर्यास्त १७ः०६ ।

आजको राशिफल

मेष: सवारीसाधन तथा मेशनीको प्रयोगमा सावधानी अपनाउनु होला । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ । आम्दानी भैरहने छ ।

वृष: अविवाहितहरुले विवाहको प्रस्ताव पाउन सक्ने छन् । व्यवसाय लाभदायक रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

मिथुन: स्वास्थ्यमा ध्यान दिनु होला । ठूलो लाभको योग छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कर्कट: धनलाभको अवसर हात पर्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

सिंह: पुराना शत्रु सक्रिय रहने छन् । कुनै व्यक्तिसंग बिना कारण विवाद हुनसक्छ । शारीरिक कष्टको योग छ ।

कन्या: परिवारका कान्छा सदस्यको अध्ययन तथा स्वास्थ्य सम्बन्धि चिन्ता रहने छ । धनार्जन हुनेछ । लगानी गर्दा विवेक पुर्याउनु पर्नेछ ।

तुला: थकान महसूस हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ ।

वृश्चिक: स्वास्थ्यमा ध्यान दिनु होला । उत्साह बढ्ने छ । अप्रत्याशित लाभको योग छ ।

धनु: प्रेम–प्रसंगमा जोखिम नलिनु होला । अप्रत्याशित खर्च बढ्ने छ । अरुको कार्यको जिम्मेवारी नलिँदा उचित हुनेछ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । धनार्जन हुनेछ । भाग्यको साथ पाइने छ ।

कुम्भ: योजनामा परिवर्तन हुनसक्छ । लाभको अवसर हात पर्नेछ । मान–सम्मान पाइने छ ।

मीन: पूजा–पाठमा मन लाग्ने छ । कुनै धार्मिक आयोजनामा भाग लिने अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

Published Date: 28 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु