सोमबार नेप्से परिसूचकमा ११.२७ अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा ११.२७ अंकको गिरावट : Icon Khabar

काठमाडौं, मंसिर ११ । नेप्से परिसूचक सोमबार ११.२७ विन्दुले घटेर १८९६.६७ अंकमा आएर अडिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज २९० कम्पनीको ६० लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

७ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः रिलायबल नेपाल लाइफ र सिटिजन्स लाइफ इन्सुरेन्स परेका छन् ।

Published Date: 27 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग