जाजरकोट भूकम्प : पालमा बसेका एक जना वृद्वको मृत्यु

जाजरकोट भूकम्प : पालमा बसेका एक जना वृद्वको मृत्यु : Icon Khabar
काठमाडौं, मंसिर ६ ।  जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्प पिडितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् । उनको बुधबार दिउँसो मृत्यु भएको स्थानीय शिवशंकर उपाध्यायले बताए । उनका अनुसार मृतक गिरी दमका बिरामी थिए । एक्कासी दम बढेपछि उपचारको लागि जिल्ला अस्पताल खलंगा लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको हो ।
Published Date: 22 November 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग