आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ,  मंसिर ४ । आज २०८० मंसिर ४ गते सोमबार, तद्नुसार २० नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल अष्टमी, ध्रुव विष्टि/भद्रा धनिष्ठा, गोपाष्टमी/विश्व टेलिभिजन दिवस । सूर्योदय- ६:२७, सूर्यास्त- ५:१७ बजे ।

आजको राशिफल

मेष: कम प्रयासमा काम बन्ने छ । धनार्जन हुनेछ । प्रतिष्ठा बढ्ने छ ।

वृष: पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । आत्म-सम्मान बढ्नेछ ।

मिथुन: व्यवसायिक यात्रा सफल हुनेछ । अचानक लाभ हुनेछ । लाभदायक समाचार पाइने छ ।

कर्कट: विवाद नगर्नु होला । फजुल खर्च बढ्ने छ । सामाजिक ख्याति बढ्नेछ ।

सिंह: शारीरिक कष्टको सम्भावना छ । सुखका साधन जुट्नेछन् । रोकिएको धन प्राप्त हुनेछ ।

कन्या: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । आर्थिक मनोवल बढ्नेछ ।

तुला: पूजा पाठमा मन लाग्ने छ । परिवार तथा समाजमा तपाँईको कामले सम्मान पाउने छ । व्यापार-व्यवसायमा लाभ हुनेछ ।

वृश्चिक: जोखिमपूर्ण काम नगर्नु होला । धनार्जन हुनेछ । संघर्षपछि सफलता मिल्नेछ ।

धनु: जीवनसाथीको सहयोग पाइने छ । रोकिएको धन प्राप्त हुनेछ । दाम्पत्य जीवनमा असमझदारी सिर्जना हुन सक्छ ।

मकर: घर परिवारको चिन्ता रहने छ । सामाजिक क्षेत्र बढ्नेछ । जीवनसाथीसंग आर्थिक मतभेद हुन सक्छ ।

कुम्भ: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । धार्मिक कार्यमा रुचि बढ्ने छ । कुनै नयाँ कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

मीन: अचानकको यात्राबाट राम्रो फल प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । प्रसिद्धि तथा सम्मानमा वृद्धि हुनेछ ।

Published Date: 20 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न